SHAREHUBSHAREHUB

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ बाँडफाँट कहिले हुने?

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र ८ गते
AdvertisementAds
ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ बाँडफाँट कहिले हुने?
AdvertisementAds

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओ आगामी साताभित्र बाँडफाँट गर्ने तयारी गरिएको छ। बिक्री प्रबन्धक नेपाल प्रभु क्यापिटलका अनुसार केही काम बाँकी रहेकोले अर्को हप्ता मात्र आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार अन्तिम दिनसम्म ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओमा १६.०२ गुणा बढी आवेदन परेको छ। १९ लाख ८५ हजार ६६३ जनाले कुल २ करोड ३६ लाख ५९ हजार १२० कित्ताका लागि आवेदन दिएका छन्। यस कारण गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ। १९ लाख ८५ हजार ६६३ जना मध्ये मात्र १ लाख ४७ हजार ६०० जनाले १० कित्ताको  दरले सेयर प्राप्त गर्नेछन् भने बाँकी १८ लाख ३८ हजार ६३ जनाको हात खाली हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स