पुस ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले सेयर बजार सम्बन्धी दुई महत्त्वपूर्ण निर्णय गरेको छ। आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्।
मन्त्री गुरुङका अनुसार, पहिलो निर्णयका रूपमा साना तथा मझौला सङ्गठित संस्थाहरूका लागि धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१ तयार गर्न नेपाल धितोपत्र बोर्डलाई स्वीकृति दिने निर्णय गरिएको छ।
दोस्रो निर्णय अन्तर्गत, धितोपत्र बजार सञ्चालनसम्बन्धी अध्ययन प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने निर्णय गरिएको छ।








![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-768x432.jpg)




![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया