सर्लाही क्षेत्र नम्बर–४ अन्तर्गत बलरा नगरपालिकास्थित एक मतदान केन्द्रमा झडप भएपछि केही समय रोकिएको मतदान पुनः सुरु भएको छ। उक्त क्षेत्रमा झडपका कारण करिब १५ मिनेट मतदान प्रक्रिया अवरुद्ध भएको थियो।
विवादपछि दुवै पक्षलाई सम्झाइ–बुझाइ गरिएको र अवस्था सामान्य भएपछि मतदान पुनः सञ्चालन गरिएको हो।
सो क्षेत्रमा नेपाली कांग्रेसका सभापति गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट अमरेशकुमार सिंह उम्मेदवार रहेका छन्।








![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)





![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-768x432.jpg)

![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया