नवलपरासी पश्चिम निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विक्रम खनालले भारी अग्रता लिएका छन्। पछिल्लो मत परिणाम अनुसार खनाल १,५०० मतका साथ पहिलो स्थानमा छन्। उनले नेपाली कांग्रेसका हेभीवेट उम्मेदवार विनोद चौधरीलाई निकै पछाडि पारेका हुन्। चौधरीले हालसम्म मात्र ४०१ मत प्राप्त गरेका छन्, जुन खनालको तुलनामा झण्डै चार गुणा कम हो। नेकपा एमालेका रामप्रसाद पाण्डे २७९ मतका साथ तेस्रो स्थानमा छन् भने पुराना नेता हृदयेश त्रिपाठी ८४ मतमा सीमित छन्।










![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)





![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया