पर्वतबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सागर भुसाल प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।
४४ वर्षीय भुसालले २६ हजार ५ सय ६१ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।
नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशी पराजित भए। उनले १५ हजार ९ सय ५४ मत प्राप्त गरेका छन्।
नेकपा एमालेका पदम गिरीले १५ हजार ७५ मत प्राप्त गरेका छन्। गिरी यस क्षेत्रमा विगतमा विजयी हुँदै आएका थिए।











![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)





![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया