राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन झापा–३ बाट प्रतिनिधि सभामा उम्मेदवार भए पनि प्रारम्भिक मतगणनामा पछाडि परेका छन्।
हालसम्म जारी मतगणनामा लिङ्देनले ३,०७० मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाश पाठकले उनलाई दोब्बर भन्दा बढी मत सहित ६,०८२ मत प्राप्त गरेका छन्। अन्य उम्मेदवारहरूमा श्रम संस्कृति पार्टीका दिपक तिम्सिनाले १,५८२ मत, नेकपा एमालेका हरीबहादुर राजवंशीले १,३८२ मत, नेपाली कांग्रेसका राजेन्द्रकुमार घिमिरेले १,२०७ मत र नेपाली कम्युनिष्ट पार्टीका डिल्लीराम घिमिरेले १८८ मत पाएका छन्।
झापा–३ मा यसअघि राप्रपाका लिङ्देन विजयी भएका थिए र त्यतिबेला उनलाई नेकपा एमालेले सहयोग गरेको थियो। साथै, राप्रपा पनि कोशीका विभिन्न जिल्लामा एमालेका उम्मेदवारलाई समर्थन गरेको थियो।










![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)





![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया