झापा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ५ मा जारी मतगणनाको नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन्द्र शाहले फराकिलो अग्रता कायम गरेका छन्। हालसम्म शाहले ६ हजार ५५१ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का के.पी. शर्मा ओलीले १,४२८ मत पाएका छन्। त्यसैगरी, नेपाली कांग्रेसकी उम्मेदवार मंधरा चिमरियाले २१६ मत प्राप्त गरेकी छन्।
हालसम्मको मतपरिणाममा शाह प्रतिस्पर्धीभन्दा उल्लेख्य मतान्तरले अगाडि देखिएका छन्।










![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)





![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया