देउवाको गृहजिल्ला पुगेर बालेन भन्छन्, “सुदुर अब दुर नाई, झिकै झिकै माया तम्लाई”

देउवाको गृहजिल्ला पुगेर बालेन भन्छन्, “सुदुर अब दुर नाई, झिकै झिकै माया तम्लाई”

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले सुदूरपश्चिम अब टाढा नरहेको बताएका छन्। बुधबार डडेलधुरामा पुगेका बालेनले हिउँ परेको सडकमा उभिएर खिचिएको फोटोसहित सन्देश दिएका हुन्।

उनी फेसबुकमा लेखेका छन्, “सुदुर अब दुर नाई, झिकै झिकै माया तम्लाई !” जसबाट सुदूरपश्चिमका जनतालाई आफूले धेरै माया गर्ने भाव प्रकट भएको छ।

डडेलधुरा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको गृहजिल्ला पनि हो।

619554553 917418790858162 8166781759837251325 n https://bajarkochirfar.com/upon-reaching-deubas-home-district-balen-says-far-far-away-my-dear-i-love-you-so-much | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स