insta insta

११ जना सहसचिवको सरुवा, कसलाई कहाँको जिम्मेवारी ?

११ जना सहसचिवको सरुवा, कसलाई कहाँको जिम्मेवारी ?
Advertisement Ads

सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो।

निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत मुकेश रेग्मीलाई विद्युतीय सुशासन आयोगमा सरुवा गरिएको छ। यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा रहेका आदेश खड्कालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ।

त्यसैगरी, सोही मन्त्रालयमा कार्यरत श्री चन्द्र शाहलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ।

656938640 1762448711407854 8772910666224280921 n lAjRmoERJS https://bajarkochirfar.com/transfer-of-11-joint-secretaries-who-has-what-responsibility | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स