भारतसँग व्यापार वार्ता सम्भव छैन, जबसम्म भन्सार समस्या समाधान हुँदैन: ट्रम्प

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण २३ गते
भारतसँग व्यापार वार्ता सम्भव छैन, जबसम्म भन्सार समस्या समाधान हुँदैन: ट्रम्प
AdvertisementAds

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार मामिला समाधान नभएसम्म भारतसँग व्यापार वार्ताको कुनै सम्भावना नभएको बताएका छन्। भारतविरुद्ध ५० प्रतिशत भन्सार घोषणापछि ऊसँग व्यापार वार्ताको कुनै सम्भावना छ भनेर ह्वाइट हाउसका एक पत्रकारले सोध्दा ट्रम्पले भने, ‘छैन, जबसम्म यो समस्या समाधान हुँदैन, वार्ता हुँदैन।’

ट्रम्पको यो अभिव्यक्ति बिहीबार रुससँग व्यापार गरे भारतमा थप २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेपछि आएको हो। अमेरिकाले हाल भारतविरुद्ध ५० प्रतिशत भन्सार महसुल लगाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स