वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो। कम्पनीले श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपालीहरूका लागि चैत १ गतेदेखि १ लाख ४ हजार कित्ता साधारण सेयर बिक्रीमा ल्याएको हो।
यसमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटललाई दिइएको छ।
यसअघि नेपाल धितोपत्र बोर्ड ले माघ २९ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति प्रदान गरेको थियो।












![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-768x432.jpg)




![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)
प्रतिकृया