आज पाँच म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३, सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २, सानिमा लार्ज क्याप फण्ड र सानिमा ग्रोथ फण्डका लगानीकर्ताले लाभांश प्राप्त गर्न सक्नेछन्।
सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले १७ प्रतिशत, सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरिसकेका छन्। त्यस्तै, सानिमा लार्ज क्याप फण्डले २१.०५ प्रतिशत र सानिमा ग्रोथ फण्डले १५.७९ प्रतिशत दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ।
आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका इकाईधनीले मात्र यी म्युचुअल फण्डद्वारा वितरण गरिने लाभांश सुरक्षित गर्न सक्नेछन्।















![५ हजार रुपैयाँबाट सुरु गरेको चिया पसल, अहिले ७ वटा आउटलेट र ८० जनालाई रोजगारी! [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/11/918570907_4796861087221291_8454989320759341431_n-150x150.jpg)




प्रतिकृया