SHAREHUB SHAREHUB

घण्टीमा भोट दिनेहरूले अब क्षमापूजा गरे हुन्छ; फाटेको जालोले केही छेक्दैन: सूर्य थापा

Advertisement Ads
घण्टीमा भोट दिनेहरूले अब क्षमापूजा गरे हुन्छ; फाटेको जालोले केही छेक्दैन: सूर्य थापा
Advertisement Ads

नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति कटाक्ष गर्दै ‘घण्टी’ चुनाव चिन्हमा मतदान गर्नेहरूलाई क्षमापूजा गर्न सुझाव दिएका छन्।

बालेन शाह नेतृत्वको सरकारका मन्त्रीहरू एकपछि अर्को विवादमा तानिन थालेपछि उनले यस्तो टिप्पणी गरेका हुन्।

थापाले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “फाटेको जालोले छेकेको छेके पनि छर्लङ्ग देखेको हेर नेपाली हो- घण्टीमा भोट दिएकाले क्षमापूजा गर हो !”

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले १८२ सिट जितेको थियो। हाल सरकारमा रहेका रास्वपाका मन्त्रीहरू र उनीहरूको कामकारबाहीलाई लिएर थापाले यस्तो टिप्पणी गरेका हुन्।

Screenshot 2026 04 21 132616 https://bajarkochirfar.com/those-who-voted-on-the-bell-have-now-prayed-for-forgiveness-a-torn-net-will-not-prevent-anything-surya-thapa | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स