Adsप्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपलब्धि हिजो शनिवार सार्वजनिक गरेको छ ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत ती उपलब्धि सार्वजनिक गरेका हुन् ।AdsAdsAds
२०८३ आश्विन २३ गते वाह ! राजनीति दसैँका लागि सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक, कहाँ पुग्न कति तिर्नुपर्छ ?
प्रतिकृया