आज नेप्से परिसूचक ३.३५ अङ्कले बढेर २७०३.३९ मा बन्द भएको छ। १३ उपसमूह मध्ये ९ उपसमूह घटेको छ भने बाकी उपसमूह बढेको छ । आज ७ अर्ब ८४ करोड कारोबार भएको छ। यस दिन ३२४ कम्पनीका १ करोड ५५ लाख सेयर कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
नेप्से ३.३५ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से ३.३५ अङ्कले बढ्दा ९३ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: ग्रीन भेन्चर्स, राधि जलबिधुत, एनएलजी इन्स्योरेन्स, र हिमालयन रिइन्स्योरेन्स रहेको छ।

नेप्से ३.३५ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से ३.३५ अङ्कले बढ्दा १५१ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: उपकार लघुवित्त, गार्डियन माइक्रो इन्स्योरेन्स, विन नेपाल लघुवित्त, बोटलर्स नेपाल रहेको छ।


प्रतिकृया