आइतबार सुनको मूल्य २७ सयले घट्यो, तोलाको कति पुग्यो ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन ४ गते
आइतबार सुनको मूल्य २७ सयले घट्यो, तोलाको कति पुग्यो ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) सुनचाँदीको मूल्य घटेको छ। छापावाला सुनको मूल्य प्रतितोला २७ सय रुपैयाँले घटेर तोलाको १ लाख ६७ हजार ५ सय रुपैयाँमा किनबेच हुँदैछ।

शुक्रबार सुनको मूल्य तोलाको १ लाख ७० हजार २ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर तोलाको १ हजार ९५५ रुपैयाँमा किनबेच भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स