आज बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?

आज बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?
Advertisement Ads

नेपाली बजारमा आज, चैत २४ गते सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य तोलामा ४ सय रुपैयाँले वृद्धि भई आज २ लाख ९१ हजार ८ सय रुपैयाँ पुगेको छ। हिजो सुन प्रतितोला २ लाख ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि आज बढेको छ। चाँदी तोलामा ४० रुपैयाँले वृद्धि भई आज ४८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी तोलामा ४७ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

Copy of Copy of GOLD SILVER 6 https://bajarkochirfar.com/the-price-of-gold-and-silver-increased-today-how-much-is-it-per-tola-4 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स