अण्डाको मूल्य फेरी बढेको छ। लेयर्स कुखुरापालक संघले फार्महरुको मूल्यलाई आधार बनाएर हिजो मंगलबारदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको हो ।
बढेको मूल्यअनुसार ठूलो अण्डा एक क्रेट (३० वटा) को फार्म मूल्य ४६५ रुपैयाँ पुगेको छ । यसअघि
प्रतिक्रेट ४५० मा बिक्री गरिएको ठूलो अण्डाको मूल्य १५ ले बढेको हो ।
यस्तै मझौला अण्डाको फार्म मूल्य ४१५ कायम गरिएको छ । यसअघि यो अण्डा ४०० मा बिक्री हुँदै आएको थियो ।








![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-768x432.jpg)







![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-150x150.jpg)



प्रतिकृया