तीनकुनेमा राजावादीको प्रदर्शनमा प्रहरीले हान्यो अश्रुग्यास

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १५ गते
तीनकुनेमा राजावादीको प्रदर्शनमा प्रहरीले हान्यो अश्रुग्यास

काठमाडौंको तीनकुनेमा राजावादी समूहको प्रदर्शनलाई नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।प्रदर्शनकारीहरूले निषेधित क्षेत्र उल्लंघन गर्दै बानेश्वरतर्फ अघि बढ्ने प्रयास गरेपछि प्रहरीले पाँच राउन्ड अश्रुग्यास प्रहार गरेको हो।

यसअघि पनि उनीहरू बानेश्वर जान खोज्दा झडप भएको थियो। प्रहरीले बल प्रयोग गरेपछि प्रदर्शनकारीहरू पछि हटेका थिए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स