नेपाल दूरसञ्चार प्राधिकरणले एक इन्टरनेट सेवा प्रदायक कम्पनीको लाइसेन्स क्यान्सिल गर्यो

नेपाल दूरसञ्चार प्राधिकरणले एक इन्टरनेट सेवा प्रदायक कम्पनीको लाइसेन्स क्यान्सिल गर्यो
Advertisement Ads

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनी नेट म्याक्स टेक्नोलोजी प्रालिको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ। नेट म्याक्सले तोकिएको समयावधिमा लाइसेन्स नवीकरण नगरेपछि प्राधिकरणले कात्तिक २९ गतेदेखि उक्त लाइसेन्स रद्द गरेको हो।

प्राधिकरणले कम्पनीलाई सरकार र प्राधिकरणको बाँकी रकमसमेत ३० दिनभित्र तिर्न र कार्यालयमा सम्पर्क गर्न निर्देशन दिएको छ।

https://bajarkochirfar.com/the-nepal-telecommunication-authority-has-canceled-the-license-of-an-internet-service-provider-company | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स