insta insta

अर्थ मन्त्रालयले गर्यो ३० जना उपसचिवको सरुवा, को कहाँ पुगे ?

अर्थ मन्त्रालयले गर्यो ३० जना उपसचिवको सरुवा, को कहाँ पुगे ?
Advertisement Ads

अर्थ मन्त्रालयले एकसाथ ३० उपसचिवको सरुवा गरेको छ। मन्त्रालयका अनुसार, कार्यरत उपसचिवहरू भन्सार विभाग, आन्तरिक राजस्व विभाग लगायत मातहतका निकायहरूमा सरुवा भएका छन्।

त्यसबाहेक केही उपसचिवहरूलाई प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयमा पनि सरुवा गरिएको छ। यो सरुवा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रालय सम्हालेपछि भएको पहिलो उपसचिव स्तरको सरुवा हो।

657704186 1272782611074338 9189584762198524092 n https://bajarkochirfar.com/the-ministry-of-finance-transferred-30-deputy-secretaries-who-went-where | %tags
is Hiring
PDF Document
Open in New Tab

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स