insta insta

प्रतिनिधिसभाको बैठक आज ११ बजे बस्दै, अर्थमन्त्री पौडेलले तीनवटा विधेयक प्रस्तुत गर्ने

प्रतिनिधिसभाको बैठक आज ११ बजे बस्दै, अर्थमन्त्री पौडेलले तीनवटा विधेयक प्रस्तुत गर्ने
Advertisement Ads

प्रतिनिधिसभाको बैठक आज संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्दैछ। बैठक बिहान ११:०० बजेका लागि बोलाइएको छ।

संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम हुनेछ।

साथै, उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले तीनवटा विधेयक प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

newskarkahna news832320 https://bajarkochirfar.com/the-house-of-representatives-meeting-will-be-held-at-11-am-today-finance-minister-poudel-will-present-three-bills | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स