बुधबार बसेको विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले डेडिकेटेड/ट्रंक लाइन प्रकरणमा मुछिएका उद्योगको लाइन तत्काल नकाट्ने निर्णय गरेको छ।
मंगलबार विद्युत् नियमन आयोगले गरेको निर्णयका आधारमा उक्त सहमति भएको हो।