भन्सार विभागले गर्यो ५३ जना अधिकृतहरुको सरुवा, कसलाई कहाँको जिम्मेवारी ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र १७ गते
भन्सार विभागले गर्यो ५३ जना अधिकृतहरुको सरुवा, कसलाई कहाँको जिम्मेवारी ?
AdvertisementAds

भन्सार विभागले ५३ जना अधिकृतको सरुवा गरेको छ। यो सरुवा भदौ ११ गते अवधि पुगेका अधिकृतहरूलाई लक्षित गरेर गरिएको हो।

यसअघि, भदौ ९ गते अर्थ मन्त्रालयले ९० जना अधिकृतको सरुवा गरेको थियो। सामान्यतया, प्रत्येक २ वर्षमा अधिकृतको सरुवा हुने प्रचलन रहेको छ।

त्यसैगरी, आन्तरिक राजस्व विभागले पनि हालसम्म २५५ जना अधिकृतको सरुवा सकिसकेको छ।

PDF Document
Open in New Tab

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स