insta insta

प्रतिनिधिसभा र राष्ट्रियसभाको चालु अधिवेशन भोलिदेखि सकिने

प्रतिनिधिसभा र राष्ट्रियसभाको चालु अधिवेशन भोलिदेखि सकिने
Advertisement Ads

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन भोलि (२७ गते) शुक्रबार रातिबाट अन्त्य गरेका छन्।

सरकारको सिफारिसमा राष्ट्रपतिले सो निर्णय लिँदै भोलि रातिदेखि लागू हुने गरी प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको अधिवेशन अन्त्य गरिएको शीतल निवासले जनाएको छ।

download 4 https://bajarkochirfar.com/the-current-sessions-of-the-house-of-representatives-and-the-national-assembly-will-end-tomorrow | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स