प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक आज दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको हो।
आजको बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित एजेण्डाहरूमा छलफल गर्ने कार्यसूची तय गरिएको छ।




















प्रतिकृया