टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बाँडफाँड आज हुने भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले आज जेठ ६ गते बिहान ९:१५ बजे आईपीओको बाँडफाँड गर्ने तयारी गरिरहेको छ।
कम्पनीले वैशाख २३ गतेदेखि वैशाख २८ गतेसम्म सर्वसाधारणका लागि कुल २५ लाख १५ हजार ४ सय ५५ कित्ता सेयर निष्काशन गरेको थियो। बाँडफाँडपछि २ लाख ५१ हजार ५४५ सय जना आवेदकले प्रति १०–१० कित्ताका दरले सेयर पाउनेछन् भने बाँकी आवेदकको हात खाली हुने भएको छ।











![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-768x432.jpg)




![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)
प्रतिकृया