सूर्यकुण्ड हाइड्रोको आईपीओ आज बाँडफाँड हुँदै, कति बजे ?

सूर्यकुण्ड हाइड्रोको आईपीओ आज बाँडफाँड हुँदै, कति बजे ?

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) आज फागुन ५ गते बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडका अनुसार आईपीओ बाँडफाँड बिहान ९ बजे गरिनेछ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले माघ १८ गतेदेखि २१ गतेसम्म सर्वसाधारणका लागि कुल ५ लाख ७२ हजार ४३१ कित्ता आईपीओ निष्काशन गरेको थियो। सो आईपीओमा आवेदन दिएका आवेदकमध्ये ५७ हजार २४३ हजार जनाले गोलाप्रथामार्फत १०/१० कित्ताका दरले आईपीओ पाउनेछन्।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

1 Comment
Oldest
Newest Most Voted
Bhakta Ram Kunwar
Bhakta Ram Kunwar
4 months ago

Nice 👍

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स