सुपर खुदी हाइड्रोपावर लिमिटेड ले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बाँडफाँड आज हुने भएको छ। बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आज फागुन १७ गते बिहान सेयर बाँडफाँड गरिनेछ।
कम्पनीले फागुन ५ गतेदेखि फागुन ११ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ८६ हजार ५ सय कित्ता सेयर निष्काशन गरेको थियो। यसअघि नेपाल धितोपत्र बोर्डले पुस ६ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति प्रदान गरेको थियो। आईपीओको बाँडफाँड पछि १ लाख २८ हजार ६५० जना आवेदकले १०/१० कित्ता सेयर पाउनेछन् भने बाँकी आवेदकको हात खाली हुनेछ।









![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)






![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया