सुपर खुदी हाइड्रोपावरले पायो आईपिओ निष्काशनको अनुमति, कति कित्ता निष्काशन गर्ने ?

सुपर खुदी हाइड्रोपावरले पायो आईपिओ निष्काशनको अनुमति, कति कित्ता निष्काशन गर्ने ?
Advertisement Ads

सुपर खुदी हाइड्रोपावर लिमिटेडले पुस ६ गते आईपिओ निष्काशनको अनुमति पाएको छ ।  नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ३१ करोड बराबरको ३१ लाख कित्ता सेयर निष्काशनको अनुमति दिएको हो।

अब कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा आईपिओ निष्काशन गर्नेछ। आईपिओको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

Screenshot 2025 12 22 061429 https://bajarkochirfar.com/super-khudi-hydropower-gets-permission-to-issue-ipo-how-many-shares-will-it-issue | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स