insta insta

छठ अघि सेयरबजार एकदिन मात्रै खुल्ने

छठ अघि सेयरबजार एकदिन मात्रै खुल्ने
Advertisement Ads

सरकारले तिहार पर्वका अवसरमा भोलिदेखि पाँच दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। भोलि कार्तिक ३ गते सोमबारदेखि ७ गते शुक्रबारसम्म देशभरका सरकारी कार्यालयहरू बन्द रहने छन्। लक्ष्मी पूजासहित तिहारका विभिन्न पर्व मनाइने भएकाले सो अवधिसम्म सार्वजनिक बिदा दिइएको हो।

यस अवधिमा सरकारी कार्यालयसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) पनि बन्द रहनेछ। तिहार सकिएसँगै आगामी आइतबार, कार्तिक ९ गतेदेखि सबै सरकारी कार्यालय र सेयर बजार नियमित रूपमा सञ्चालनमा आउने छन्। साथै, सोमबार कार्तिक १० गते छठ पर्वको बिदा रहेको छ।

download 3 https://bajarkochirfar.com/stock-market-to-open-for-only-one-day-before-chhath | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स