आज नेप्से परिसूचक १९.३० अङ्कले बढेर २६२८.३६ मा बन्द भएको छ। १३ उपसमूह मध्ये १ उपसमूह बाहेक सबै बढेका छन् । आज ७ अर्ब ३५ करोड कारोबार भएको छ। यस दिन ३२४ कम्पनीका १ करोड ६२ लाख हजार सेयर कारोबार हुँदा राधि बिद्युतको सर्वाधिक कारोबार भएको छ।
नेप्से १९.३० अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से २.७९ अङ्कले बढ्दा १०० कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: सप्तकोशी डेभलपमेन्ट बैंक, ओम मेघाश्री, सिन्धु विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक र तेह्रथुम पावर कम्पनी रहेको छ।

नेप्से १९.३० अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से १९.३० अङ्कले बढ्दा १४५ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: विन नेपाल लघुवित्त, बाराही हाइड्रोपावर, क्रस्ट माइक्रो लाइफ इन्स्योरेन्स, र नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ।


प्रतिकृया