१९ करोड २८ लाख बराबरको आईपीओ निष्काशन गर्दै सोलार फार्म, धितोपत्र बोर्डमा दियो आवेदन

१९ करोड २८ लाख बराबरको आईपीओ निष्काशन गर्दै सोलार फार्म, धितोपत्र बोर्डमा दियो आवेदन

सोलार फार्म लिमिटेडले प्राथमिक साधारण सेयर (आईपीओ) निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा अनुमति माग्दै आवेदन दिएको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १९ लाख २८ हजार ५७२ कित्ता सेयर निष्काशन गर्न चाहेको हो, जसको कुल मूल्य १९ करोड २८ लाख ५७ हजार रुपैयाँ हुन्छ।

यस आईपीओको बिक्री प्रबन्धकको जिम्मेवारी कुमारी क्यापिटल लिमिटेडले लिएको छ।

Screenshot 2025 05 05 063359 https://bajarkochirfar.com/solar-farm-files-application-with-securities-and-exchange-board-of-nepal-issuing-ipo-worth-rs-192-8-million | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स