शिखर पावर डेभलपमेन्टले पायो आईपिओ निष्काशनको अनुमति, कति कित्ता निष्काशन गर्ने ?

शिखर पावर डेभलपमेन्टले पायो आईपिओ निष्काशनको अनुमति, कति कित्ता निष्काशन गर्ने ?

शिखर पावर डेभलपमेन्ट लिमिटेडले पुस १६ गते आईपिओ निष्काशनको अनुमति पाएको छ ।  नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ३२ करोड बराबरको ३२ लाख कित्ता सेयर निष्काशनको अनुमति दिएको हो।

अब कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा आईपिओ निष्काशन गर्नेछ। आईपिओको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

605208412 1337669575070842 4554630607914618750 n https://bajarkochirfar.com/shikhar-power-development-has-received-permission-to-issue-an-ipo-how-many-shares-will-it-issue | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स