नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १५ औं महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने बताएका छन्। बुधबार दिउँसो महाराजगञ्जस्थित आफ्नै निवासमा युवाहरूको समूहसँग छलफल गर्दै उनले महाधिवेशन तोकिएको मितिमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएका हुन्।
युवाहरुसंगको भेटमा अबको कांग्रेस युवाको कांग्रेस हुने बताउदै देउवाले महाधिवेशन तोकिएकै मितिमा हुने र युवालाई गाउँ–गाउँ पुगेर पार्टीका पक्षमा माहोल बनाउन आग्रह गरेका छन्।









![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)




![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)





प्रतिकृया