insta insta

सानिमा मिडिल तमोर हाइड्रोको सहायक कम्पनीले पायो ‘दुधकोशी-४ जलविद्युत आयोजना’को लाईसेन्स

सानिमा मिडिल तमोर हाइड्रोको सहायक कम्पनीले पायो ‘दुधकोशी-४ जलविद्युत आयोजना’को लाईसेन्स
Advertisement Ads

सानीमा मिडल तमोर हाइड्रोपावर लिमिटेडको सहायक कम्पनी तमोर व्योमा हाइड्रो प्राइभेट लिमिटेडले विद्युत उत्पादनको सर्वेक्षण अनुमति प्राप्त गरेको छ। यो कम्पनी व्योमा हाइड्रोपावर र सानीमा मिडल तमोर हाइड्रोपावर बीचको संयुक्त उपक्रम (JV) बाट स्थापना भएको हो।

उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको विद्युत विकास विभागले मिति २०८३ वैशाख ११ गते सोलुखुम्बु जिल्लामा रहने ४७ मेगावाट क्षमताको ‘दुधकोशी-४ जलविद्युत आयोजना’ को सर्वेक्षण अनुमतिपत्र प्रदान गरेको कम्पनीले जानकारी गराएको छ।

47mw project survey license secured notice 1777261626311 https://bajarkochirfar.com/sanima-middle-tamor-hydros-subsidiary-receives-license-for-dudhkoshi-4-hydropower-project | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स