समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको २ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।
कम्पनीले पहिले माघ २९ गते विद्यमान संस्थापक सेयरधनीका लागि मात्र बिक्री खोल्दा सेयर वितरण हुन नसकेकाले, दोस्रो चरणमा अन्य व्यक्ति र संस्थाले पनि खरीद गर्न पाउने गरी सेयर पुनः विक्रीमा ल्याएको हो।
चैत ६ गतेदेखि विक्रीमा आएको यी सेयर खरीद गर्न इच्छुकले सात दिनभित्र आवेदन पेश गर्नुपर्नेछ। आवेदन कम्पनीको केन्द्रीय कार्यालय, बनेपा, काभ्रेपलाञ्चोकमा पेश गर्नुपर्नेछ।



















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया