सालपा विकास बैंकले पायो आईपीओ निष्काशनको अनुमति, कति कित्ता निष्काशन गर्ने ?

सालपा विकास बैंकले पायो आईपीओ निष्काशनको अनुमति, कति कित्ता निष्काशन गर्ने ?
Advertisement Ads

सालपा विकास बैंक लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ । मंसिर ०८ गते नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १७ करोड २३ लाख रुपैयाँ बराबरको १७ लाख २३ लाख ८८० कित्ता सेयर निष्काशनको अनुमति दिएको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा आईपीओ निष्काशन गर्नेछ। आइपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले सर्वसाधारणका लागि ३३ प्रतिशत अर्थात् १७ लाख २३ लाख ८८० कित्ता सेयर जारी गर्नेछ भने बाँकी ६७ प्रतिशत संस्थापक समूहको हुनेछ।

Screenshot 24 11 2025 1711 sebon.gov .np https://bajarkochirfar.com/salpa-bikas-bank-has-received-permission-to-issue-an-ipo-how-many-shares-will-it-issue | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स