सागर डिस्टिलरी लिमिटेडको सेयर मूल्य आज फेरि ९.९९% ले उक्लिँदै १,००१.८० रुपैयाँमा पुगेको छ। कम्पनीको सेयरमा लगातार १२औँ दिन सकारात्मक सर्किट लागेको हो। नेप्सेमा कम्पनीको ७२ लाख ६० हजार कित्ता सेयर सूचीकृत थियो।
कार्तिक २३ गते पहिलो कारोबार ३१९.५० रुपैयाँमा खुलेको थियो। त्यसपछि कम्पनीको आज १२ कारोबार दिनसम्म सकारात्मक सर्किट लाग्दै कम्पनीको सेयर मूल्य १ हजार माथि पुगेको हो।








![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)







![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया