नागरिक लगानी कोष र सभापोखरी हाइड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता सम्पन्न भएको छ। बुधबार सम्पन्न उक्त सम्झौतामा कोषकी निमित्त कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी र सभापोखरी हाइड्रोपावरका प्रबन्ध निर्देशक श्रीराम देवकोटाले हस्ताक्षर गरेका छन्।
यस सम्झौताअनुसार सभापोखरी हाइड्रोपावरले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले १० लाख ७५ हजार कित्ता सेयर निष्काशन गर्नेछ, जसको प्रत्याभूति नागरिक लगानी कोषले गर्नेछ।











![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-768x432.jpg)




![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया