महोत्तरीमा रास्वपाका साह विजयी, शरतसिंह भण्डारीको लज्जास्पद हार

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २४ गते
महोत्तरीमा रास्वपाका साह विजयी, शरतसिंह भण्डारीको लज्जास्पद हार
AdvertisementAds

महोत्तरी–२ मा जनता समाजवादी पार्टी (जसपा)का शरतसिंह भण्डारी पराजित भएका छन्।

उनीलाई दृष्टि रोग विशेषज्ञ डा. दिपककुमार साहले ३२ हजार ७२२ मत ल्याएर भारी मतान्तरले हराएका हुन्। भण्डारीले १० हजार १९८ मत मात्र प्राप्त गरे।

पञ्चायतकालदेखि महोत्तरीमा प्रभावशाली रहेका भण्डारी पटक–पटक मन्त्रीसमेत भइसकेका नेता हुन्। उनलाई हराउने डा. साह भने निर्वाचनअघि मात्र सक्रिय राजनीतिमा आएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स