रवि लामिछाने ले राजनीतिक सिफारिसका आधारमा विभिन्न पदमा नियुक्त भएका व्यक्तिहरूलाई राजीनामा दिन आग्रह गरेका छन्।
प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै रवि लामिछाने ले यस्तो अनुरोध गरेका हुन्। उनले संसद्को रोष्ट्रमबाट बोल्दै पार्टीहरूको सिफारिसमा नियुक्त भएका पदाधिकारीहरूले पद त्याग गरी नयाँ राजनीतिक वातावरण निर्माणमा सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे।
उनका अनुसार राजनीतिक नियुक्तिहरूले राज्य प्रणालीमा निष्पक्षता र पारदर्शितामा प्रश्न उठाउने भएकाले यस्ता पदमा रहेका व्यक्तिहरूले स्वेच्छिक रूपमा राजीनामा दिनु उपयुक्त हुने बताएका छन्।
“पार्टीका सिफारिसबाट नियुक्ति लिएकाहरूले राजीनामा दिएर सहयोग गरिदिनुहोस्,” उनले संसद्मा भने।






















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)
प्रतिकृया