राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका भूपदेव शाहलाई महामन्त्री बनाउने तयारी गरेको छ।
पार्टी स्रोतका अनुसार वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसँगको सहमतिपछि उनलाई महामन्त्री बनाउने विषय अघि बढाइएको हो। रास्वपाको केन्द्रीय समिति बैठक अहिले वनस्थलीस्थित केन्द्रीय कार्यालयमा जारी छ र सोही बैठकमा उक्त प्रस्ताव पेश हुने तयारी छ।
भूपदेव शाह यसअघि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको प्रमुख स्वकीय सचिवको रूपमा कार्यरत थिए। फागुन २१ मा भएको प्रतिनिधि सभा निर्वाचनमा उनी अछाम–२ बाट उम्मेदवार बने पनि पराजित भएका थिए।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया