राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ले आगामी वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ।
आइतबार वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले जिल्ला अधिवेशनको मिति तय गरेको हो।
बैठकले संगठन विस्तार र आन्तरिक संरचनालाई मजबुत बनाउने उद्देश्यसहित जिल्ला अधिवेशन गर्ने निर्णय गरेको बताइएको छ।





















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)
प्रतिकृया