पियोर इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ। कम्पनीले २०८१ चैत २८ गतेदेखि २०८२ वैशाख २ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आज बिहान ८ः३० बजे, आफ्नै कार्यालय नारायणचौर, नक्साल, काठमाडौंमा बाँडफाँट गरेको हो। यसबारे बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जानकारी दिएको छ।
कम्पनीले सर्वसाधारणका लागि कुल ११ लाख ९५ हजार २०० कित्ता सेयर निष्काशन गरेको थियो। सो आईपीओमा १८ लाख ५४ हजार ४९७ जना लगानीकर्ताले आवेदन दिएका थिए, जसमा १८ लाख ४६ हजार ६६४ जनाको आवेदन स्वीकृत भएको छ।
बाँडफाँटअनुसार, कुल १ लाख १९ हजार ५२० जना भाग्यमानी लगानीकर्ताले १०–१० कित्ताका दरले सेयर प्राप्त गरेका छन्।
लगानीकर्ताले आईपीओको बाँडफाँट नतिजा निम्न माध्यमबाट हेर्न सक्नेछन्:




















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)
प्रतिकृया