आज सार्वजनिक बिदा, सेयर कारोबार नहुने



Advertisement
Ads

आज बिहिबार (फाल्गुन २९ गते) फागु पुर्णिमाको अवसरमा सरकारले देशैभर सार्वजनिक बिदा दिएको छ।

जसकारण सेयर बजार, बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय र शिक्षण संस्थाहरू बन्द रहनेछन्।


Advertisement

अब चैत्र ३ गते आइतबारबाट सेयर बजार नियमित समयमा सञ्चालन हुनेछ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर