लुम्बिनी प्रदेश सरकारले माघे संक्रान्ति तथा माघी पर्वको अवसरमा आज (माघ २) गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार प्रदेशभर माघे संक्रान्ति र माघी पर्वलाई विशेष महत्व दिँदै हरेक वर्ष यो दिन सार्वजनिक बिदा दिने गरिएको छ।
मन्त्रिपरिषद्को २०८० चैत २० गते बसेको बैठकले यस वर्ष पनि माघे संक्रान्ति तथा माघी पर्वलाई सम्मान गर्दै सार्वजनिक बिदाको निर्णयलाई निरन्तरता दिएको हो।














![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया