घोडे जात्राको अवसरमा सरकारले भोलि चैत्र ४ गते बुधबार, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
सरकारी निर्णयअनुसार भोलि काठमाडौँ उपत्यकाका सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र अन्य सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरू बन्द रहनेछन्।
यसैगरी, काठमाडौँ उपत्यका भित्र कार्यक्षेत्र रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) पनि सार्वजनिक बिदाका कारण भोलि बन्द रहनेछ। नेप्से चैत्र ५ गते बिहिबार बिहान ११ बजेबाट पुनः खुल्नेछ।









![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)





![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया