नेपाल लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी

nepal life insurance company limited feature https://bajarkochirfar.com/private-job/nepal-life-insurance-seeks-employees/ | %tags

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न ६ वटा विधामा दक्ष कर्मचारीहरुको माग गरेको छ।

Recruitment Summary
Company Nepal Life Insurance Company Limited
Notice Date 10/06/2026

नेपालको अग्रणी जीवन बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५ औं वर्षको अवसरमा विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ। कम्पनीले ह्युमन रिसोर्स विभागमा सिनियर अफिसर (१ जना), आईटी विभागमा जुनियर अफिसर (१ जना), ब्रान्ड विभागमा असिस्टेन्ट तह (१ जना) का साथै अफिसर तह (सीए), जुनियर अफिसर/म्यानेजमेन्ट ट्रेनी र सहायक स्तरमा केही संख्यामा कर्मचारी माग गरेको हो। इच्छुक र योग्य नेपाली नागरिकहरूले कम्पनीको आधिकारिक वेबसाइटमा गएर अनलाइन आवेदन दिन सक्नेछन्। आवेदन दिनका लागि आफ्नो बायोडाटा (CV) तयार पारी वेबसाइटको करियर सेक्सन मार्फत पेश गर्नुपर्नेछ।

थप सुचनामा:

nepal life insurance company limited https://bajarkochirfar.com/private-job/nepal-life-insurance-seeks-employees/ | %tags

होमपेज बिज शर्ट्स