■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | Manang Marsyangdi Hydropower Co. Pvt. Ltd. |
| ◆ पद (Position / Title): | Engineering Management Post, Deputy Department Manager of Planning and Contract, Deputy Department Manager of Electromechanical and Material Management |
| ◆ रिक्त संख्या (Vacancies): | 3 |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | २०८३/०७/०९ |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | २०८३/०७/१५ |
◆ संक्षिप्त जानकारी (Summary):
मनाङ मर्स्याङ्दी हाइड्रोपावर क. प्रा. लि. ले ३ जना प्राविधिक र दक्ष जनशक्ति माग गरेको छ।
मनाङ जिल्लाको नासों र चामे गाउँपालिकामा निर्माणाधीन मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाका लागि विभिन्न ३ पदमा प्राविधिक तथा दक्ष कामदारहरूको दरखास्त आह्वान गरिएको छ। कम्पनीले इन्जिनियरिङ म्यानेजमेन्ट, प्लानिङ एण्ड कन्ट्रयाक्ट डेपुटी डिपार्टमेन्ट म्यानेजर र इलेक्ट्रोमेकानिकल एण्ड मटेरियल म्यानेजमेन्ट डेपुटी डिपार्टमेन्ट म्यानेजर पदका लागि १/१ जना कर्मचारी माग गरेको हो।
इन्जिनियरिङ म्यानेजमेन्ट पदका लागि इन्जिनियरिङमा स्नातक वा सो सरह र १ वर्षको अनुभव आवश्यक छ। प्लानिङ एण्ड कन्ट्रयाक्ट पदका लागि स्नातक वा सो सरह र २ वर्षको अनुभव मागिएको छ। त्यस्तै, इलेक्ट्रोमेकानिकल एण्ड मटेरियल म्यानेजमेन्ट पदका लागि इन्जिनियरिङमा स्नातक वा सो सरह र १ वर्षको कार्य अनुभव हुनुपर्नेछ। चिनियाँ र अंग्रेजी भाषामा पोख्त उम्मेदवारलाई विशेष प्राथमिकता दिइने सूचनामा उल्लेख छ।
इच्छुक उम्मेदवारले यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र (२०८३ कार्तिक १५ गते सम्म) सम्बन्धित कागजातहरू सहित सानेपा-०२, ललितपुरस्थित कार्यालय वा कम्पनीको आधिकारिक इमेल [email protected] मार्फत आवेदन दिन सक्नेछन्। कार्य अवधि १ वर्षको रहने र तलब आपसी सहमतिमा तय गरिने कम्पनीले जनाएको छ।
थप सुचनामा:


